उत्तेजन

[ना.]

१. उत्तेजना

२. कसैलाई सुर्‍याउने वा जोस्याउने काम

३. भड्काउने वा उचाल्ने काम