गृह · शब्दकोश

हौसला

[ना.]

१. आकाङ्क्षा; अभिलाषा।

२. कुनै सन्तोष तथा प्रसन्नता पाउन चाहिने हिम्मत वा साहस; उत्साह; आँट।

३. सामर्थ्य; शक्ति।

⟵ फेरि सूचीमा जानुहोस्