गृह · शब्दकोश

जुनी

[ना.]

१. जीवन; चोला।

२. पुनर्जन्मको मान्यताअनुसार प्राणीले मृत्युपछि पुनः पुनः प्राप्त गर्ने जन्म।

३. शरीर; देह।

⟵ फेरि सूचीमा जानुहोस्