गृह · शब्दकोश

प्राच्य

[वि.]

१. संस्कृत भाषाको सबभन्दा पूर्वतिर बोलिने कथ्य रूप; मागधी आदि प्राकृत भाषाहरूको पूर्वरूप।

२. पहिलेको; पुरानो; पुरातन।

३. पूर्वको; पूर्वसम्बन्धी; पूर्वतिर रहेको वा भएको; पूर्वीय; पुर्बेली।

४. सामुन्नेको; अगिल्लो।

⟵ फेरि सूचीमा जानुहोस्