मागधी

[वि.]

१. प्राकृत भाषाको एक भेद

२. मगधको भाषाशैली वा वृत्ति

३. मगध देशको; मगध देशसम्बन्धी।