गृह · शब्दकोश

ख्याल

[ना.]

१. विचार; विवेक।

२. सम्झना; समझ; होस; वास्ता।

[ना.]

१. खेलबाड; खेलाँची; हेलचेक्य्राइँ।

२. गम्भीरतासाथ नलिइने रमाइलो कुरो; ठट्टा; हँसी; दिल्लगी।

३. ज्यादै तन्केको लयमा गाइने प्रणाली।

⟵ फेरि सूचीमा जानुहोस्