गृह · शब्दकोश

पहर

[ना.]

१. अहोरात्रको आठौँ भाग; दिन वा रातको चारौँ भाग; झन्डै तीन घण्टाको समय।

२. पहरा।

⟵ फेरि सूचीमा जानुहोस्