गृह · शब्दकोश
१. अड्डाखानाको अर्दली।
२. चौकी कुर्ने व्यक्ति; चौकीदार।
३. पहरा दिने व्यक्ति; पहरेदार।
४. पालो बस्ने व्यक्ति; ढोके।
⟵ फेरि सूचीमा जानुहोस्