गृह · शब्दकोश

प्रश्वास

[ना.]

१. त्यसरी निस्केको वा फ्याँकिएको सास।

२. नाक, मुख आदिबाट सास बाहिर निस्कने काम; निःश्वास; सास फेराइ।

३. फोक्साभित्र रहेको विकारयुक्त श्वासलाई बाहिर फ्याँक्ने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्