गृह · शब्दकोश

निःश्वास

[ना.]

१. नाक वा मुखबाट बाहिर निस्कने सास।

२. लामो सास; सुस्केरा; फेरिएको सास।

३. सास बाहिर निस्कने क्रिया।

⟵ फेरि सूचीमा जानुहोस्