अटुट
[वि.]
१. नटुटीकन;
लगातार
;
निरन्तर
।
२. नटुट्ने;
अखण्डित
;
सग्लो
।