प्रतीयमान

[वि.]

१. व्यञ्जना वृत्तिद्वारा प्राप्त हुने अर्थ; व्यङ्ग्यार्थ

२. वास्तविक नभए पनि वास्तविकजस्तो लाग्ने; साँचो जस्तो भान पर्ने; प्रतीत हुने (रूप आदि)।