१. प्रतीकका माध्यमले व्यक्त हुने; प्रतीकका सहायताले भाव, विषय, वस्तु आदिको बोध गराइएको (साहित्यिक रचना)।
२. प्रतीकसित सम्बद्ध; प्रतीकको।