गृह · शब्दकोश

प्रतिलोम

[वि.]

१. कुनै ठाउँदेखि सिधा उल्टोपट्‌टिको ठाउँ; वितल।

२. अर्को गोत्र, जात, गुण आदिको।

३. नमिल्ने; उल्टो; विपरीत।

⟵ फेरि सूचीमा जानुहोस्