गृह · शब्दकोश

वितल

[ना.]

काममा तलमाथि हुने स्थिति; बर्बादी; बितोल।

[ना.]

१. कुनै ठाउँको ठिक उल्टो ठाउँ; प्रतिलोम।

२. पृथ्वीभन्दा तलका सात लोक (अतल, वितल, सुतल, तलातल, रसातल, महातल, पाताल) मध्ये एक लोक; पृथ्वीभन्दा मुनिको कल्पित लोक।

⟵ फेरि सूचीमा जानुहोस्