गृह · शब्दकोश
१. उत्तराधिकारी।
२. मरेका मान्छेका नाउँमा रहेको चलअचल सम्पत्ति उपभोग गर्न पाउने व्यक्ति; हकदार।
३. मुद्दामामिलामा कुनै पक्षका तर्फबाट कार्य गर्ने अधिकृत व्यक्ति; प्रतिनिधि; वारेस।
⟵ फेरि सूचीमा जानुहोस्