गृह · शब्दकोश
१. आवाज घन्कने किसिम; घन्काइ।
२. ध्वनि खास ठाउँबाट गएर अन्त कहीँ ठक्कर खानाले फर्केर आउँदा सुनिने आवाज; टाढासम्म पुगी फर्केर आएको ध्वनि; प्रतिशब्द; गुञ्जन; गुँजाइ।
⟵ फेरि सूचीमा जानुहोस्