प्रतिशब्द

[ना.]

१. प्रत्येक शब्दमा; शब्दपिच्छे।

२. प्रतिध्वनि

३. समान अर्थ बुझाउने अर्को शब्द; पर्याय