प्रतिउत्तर
[ना.]
१. आफ्नो नाउँमा परेको फिराद पत्र बमोजिमको दाबी कसुरबाट फुर्सद पाउनका निम्ति अदालतमा दिइने जबाफी कागज; प्रत्युत्तर।
२. वादीले दिएको उजुरीमा प्रतिवादीले दिने उत्तरको बेहोरा लेखिएको कागत; प्रतिवादीपत्र।