जबाफी

[वि.]

१. जबाफ दिने खालको; जबाफ दिइएको वा लेखिएको

२. जबाफसम्बन्धी।

३. प्रतिक्रियात्मक; प्रतिकारात्मक