गृह · शब्दकोश

पहिरो

[ना.]

१. पहाड भत्केर खसेको ढुङ्गा, माटो आदिको समूह।

२. पहाड भत्केर बनेको भिर; पहरो।

३. पहाडको भत्काइ; भुईँको धस्काइ; भूस्खलन।

⟵ फेरि सूचीमा जानुहोस्