गृह · शब्दकोश

पोष

[ना.]

१. तागत बढाउने वा पुष्ट बनाउने औषधी।

२. तागत।

३. पालनपोषण गर्ने काम; पोस्ने काम; पोसाइ।

४. पुष्टि; पुस्ट्याइँ।

⟵ फेरि सूचीमा जानुहोस्