गृह · शब्दकोश

पोषण

[ना.]

स्वास्थ्यप्रद भोजन र अन्य सुखसुविधा प्रदान गरेर आनन्दपूर्वक जीवन बिताउन कसैलाई सहायता पुर्‍याउने काम; पालन गर्ने काम; पोस्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्