गृह · शब्दकोश

चाका

[ना.]

१. टोपीको घेरो।

२. मौरीले मह जम्मा गर्ने गुँड; मह रहेको फग्लेँटो।

[ना.]

घरको भित्तामा सानोतिनो सामान राख्न बनाइएको सानो खण्ड।

⟵ फेरि सूचीमा जानुहोस्