गृह · शब्दकोश
१. पूर्ण सम्पत्ति दिने भगवती; अन्नपूर्णा।
२. धनधान्यले पूर्ण भएको; श्रीसम्पत्तिले भरिपूर्ण भएको; सुसम्पन्न; ऐश्वर्यशाली।
⟵ फेरि सूचीमा जानुहोस्