गृह · शब्दकोश

पुकार

[ना.]

१. आपत्‌विपत् पर्दा सहायताका लागि कसैलाई गुहार्ने काम।

२. नाउँ लिएको व्यक्तिले सुन्ने गरी कसैलाई टाढाबाट बोलाउने काम।

३. फिराद; उजुर।

४. बिन्तीभाउ; प्रार्थना; अनुनय, विनय।

⟵ फेरि सूचीमा जानुहोस्