गृह · शब्दकोश

अनुनय

[ना.]

१. प्रभावशाली व्यक्तिका सामु आफ्ना र अरू कसैको उद्धार वा हितका निम्ति गरिने प्रार्थना; अनुरोध।

२. रिसाएको वा उदासीन व्यक्तिलाई बारम्बार फकाएर अनुकूल तुल्याउन गरिने प्रयास; बिन्ती।

⟵ फेरि सूचीमा जानुहोस्