गृह · शब्दकोश
१. काठ, ढुङ्गा आदिको आसन; पिरा; पिर्का।
२. तीर्थस्थल।
३. देवताको मूर्तिलाई अडेसाका लागि दिइने कुनै वस्तु।
४. राजसिंहासन।
५. विद्यार्थीहरूले पढ्ने ठाउँ
६. हाटबजार लागेको ठाउँ; हाटबजार; बजार।
पिठ्युँ।
⟵ फेरि सूचीमा जानुहोस्