गृह · शब्दकोश

पिरोल्नु

[सक्रि.]

१. कुनै वस्तु बार बार मागेर वा कुनै काम बार बार गरेर अर्कालाई झिजो लगाउनु; पिरलोमा पार्नु; कष्ट दिनु।

२. टोकस्नु; कच कच गर्नु।

३. पोल्नु।

⟵ फेरि सूचीमा जानुहोस्