गृह · शब्दकोश

झिजो

[ना.]

१. कुनै फाइदा पनि नहुने र मन पनि नपर्ने काम; झन्झटको काम; झोज; झर्को।

२. सताउने काम; कचकच।

⟵ फेरि सूचीमा जानुहोस्