पिउन
[ना.]
चिठीपत्र आदि पुर्याउन, कार्यालयलाई सफासुग्घर राख्न र दैनिक रूपमा कार्यालयमा परेको अन्य काम पूरा गर्न, सरकारी, अर्धसरकारी वा गैरसरकारी कार्यालयमा नियुक्त कर्मचारी; कार्यालयको तल्लो तहको सहयोगी; कार्यालय सहयोगी; पियन।