गृह · शब्दकोश

संरक्षक

[वि.]

१. असमर्थ वा असहायको पालनपोषण गर्ने व्यक्ति; अभिभावक।

२. बालबालिकाको हेरचाह गर्ने व्यक्ति; धरालो; ददा।

३. रखवाला।

४. पालनपोषणको अभिभारा लिने; आश्रयदाता।

५. सह्यारसम्भार गर्ने; हेरचाह गर्ने।

६. सुरक्षाको जिम्मा लिने; रक्षा वा बचाउ गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्