कथावाचक

[वि.]

कथा भन्ने; वर्णन गर्ने; बयान गर्ने; पुराण, रामायण, महाभारत आदि कथालाई वाचन गर्ने (पण्डित)।