गृह · शब्दकोश

पाटन

[ना.]

१. अग्ला पहाडबिचका उचाइमा रहेको सम र अर्धसम मैदान।

२. घाँसे मैदान; सम्म ठाउँ।

३. नेपालको राजधानीमा रहेका तीन सहरमध्ये एक; ललित पत्तन; ललितपुर।

४. बैतडी जिल्लामा रहेको एक नगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्