गृह · शब्दकोश

घाँसे

[वि.]

१. घाँस काट्ने र बेच्ने इलम लिएको।

२. घाँसको; घाँससम्बन्धी।

⟵ फेरि सूचीमा जानुहोस्