गृह · शब्दकोश

पाउदान

[ना.]

१. गद्दरपोस।

२. पाउ राख्नका निम्ति बनाइएको वस्तु वा स्थान।

३. मेच, कुर्सीका मुनि पाउ राख्नका निम्ति राखिने चौकी।

४. सवारीमा चढ्दा टेक्ने सवारीका अवयव।

⟵ फेरि सूचीमा जानुहोस्