परीक्षक

[वि.]

१. परीक्षा लिने वा उत्तरपुस्तिका जाँच्ने व्यक्ति

२. कुनै व्यक्ति वा वस्तु सम्बन्धित विषयमा के कस्तो छ, छैन भनी चारैतिरबाट मूल्याङ्कन गर्ने; जाँच गर्ने; परीक्षा गर्ने; पारखी