गृह · शब्दकोश

पारखी

[वि.]

१. जाँचकी।

२. पारख गर्ने; असल, कमसल वा गुणदोषको जाँच गर्ने; परीक्षक।

⟵ फेरि सूचीमा जानुहोस्