कस्तो

[वि.]

१. आश्चर्य, रिस, झर्को, उदेक आदिमा प्रयोग गरिने शब्दका अगाडि आउने पद।

२. के जस्तो; कुन किसिमको