गृह · शब्दकोश

परिपूर्ति

[ना.]

१. आवश्यक सबै वस्तुहरूको पूर्ति; सन्तोषजनक वा पर्याप्त पूर्ति।

२. एउटाको क्षतिमा कुनै अर्को क्रियाकलापद्वारा पूरा गरिने विधि; क्षतिपूर्ति गर्ने काम; बिगोभराइ; नोक्सानी पूरा गर्ने काम।

३. कुनै कार्य आदिको सम्पन्नता।

४. राम्रो पूर्ति।

⟵ फेरि सूचीमा जानुहोस्