गृह · शब्दकोश
१. कुनै कुरा वा विषयप्रतिको निश्चय।
२. तर्कका लागि प्रस्तुत कुनै मान्यता।
३. पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा गरिने अड्कल वा धारणा; पूर्वानुमान।
४. बनाउने काम; निर्माण; रचना।
⟵ फेरि सूचीमा जानुहोस्