गृह · शब्दकोश

पढाउनु

[प्रेक्रि.]

१. ज्ञान गराउनु; सिकाउनु।

२. पढ्न लगाउनु; अध्ययन गराउनु; वाचन गराउनु।

३. पुस्तक वा लेखमा लेखिएका कुराको ज्ञान गराउनु; कुरा बुझाउनु।

४. विद्याको अभ्यास गराउनु; विद्या हासिल गराउनु।

⟵ फेरि सूचीमा जानुहोस्