गृह · शब्दकोश

सिकाउनु

[सक्रि.]

१. सिक्न लगाउनु; ज्ञान गराउनु; बोध गराउनु; पढाउनु।

२. कुनै नयाँ कामकुराको ज्ञान दिनु।

३. तालिम दिनु; सधाउनु।

४. शिक्षा दिनु; अर्ती वा उपदेश दिनु।

⟵ फेरि सूचीमा जानुहोस्