गृह · शब्दकोश
१. अर्काको धनमाल अनुचित तरिकाबाट हडप गर्नु।
२. गालामा लबटाले हिर्काउनु; चड्काउनु।
३. तोप, बन्दुक, पटका आदिबाट आवाज निकाल्नु; पड्काउनु।
४. भाँच्नु।
५. रबाफका साथ कुनै काम गर्नु।
⟵ फेरि सूचीमा जानुहोस्