गृह · शब्दकोश
१. बारुद र गन्धकबाट तयार गरिएको, तिहार आदि पर्वमा पट्याक पट्याक गरी पड्काइने वस्तु; पटाका।
२. भुईँमा बजार्दा वा आगो सल्काउँदा बम, गोला आदिझैँ पड्कने एक किसिमको आतसबाजी।
⟵ फेरि सूचीमा जानुहोस्