गृह · शब्दकोश

पछ्याउनु

[सक्रि.]

१. कसैका सँगसँगै काम गर्नु; पछि पछि गर्दै जानु।

२. केटाकेटी वा पशुले माया गरेर पछि लाग्नु; रत्तिनु।

३. पछि लाग्नु; पिछा गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्