गृह · शब्दकोश

रत्तिनु

[अक्रि.]

१. आकर्षित हुनु; लहसिनु; रतिनु।

२. आत्मीय हुनु।

३. कसैका वशमा बस्न रमाउनु; सधिनु।

४. प्रेममा फस्नु; अनुरक्त हुनु।

⟵ फेरि सूचीमा जानुहोस्