गृह · शब्दकोश

पकौडी

[ना.]

बेसन (चना, मास, फापर आदिको पिठो) पानीमा मुछेर साग, आलु, प्याज आदि लटपट्याएर घिउ वा तेलमा फुराएर बनाएको वस्तु; फुरौलाको एक प्रकार

⟵ फेरि सूचीमा जानुहोस्