गृह · शब्दकोश

अनाथ

[वि.]

१. टुहुरो व्यक्ति।

२. टुहुरो।

३. दीन; दुःखी।

४. रेखदेख तथा पालनपोषण गर्ने कोही नभएको; आडभरोसा नभएको; असहाय।

⟵ फेरि सूचीमा जानुहोस्