साधनहीन

[वि.]

साधन नभएको; उपकरणको अभाव रहेको; वाहन नभएको।